ne_tn/jdg/19/10.md

1.5 KiB

अर्थात् यरूशलेम

"जलाई पछि यरूशलेम भनियो"

उनीसँग भारीले लादेका एक जोडी गधा थिए

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीद्वारा तिनका दुइवटा गधाहरूमा भारी लादियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आउनुहोस्, हामी

सल्लाह दिनको लागि प्रयोग हुने यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "म सल्लाह दिन्छु कि, हामी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तर्फ जाऔँ

यसको अर्थ यात्रालाई एकछिन रोकेर बाटोको कतैतिर रोकिनु भन्‍ने हुन्छ । अर्को अनुवादः "रोकौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद