ne_tn/jdg/19/07.md

954 B

केही खानुहोस् र दिउँसोसम्म पर्खनुहोस्

ससुराले तिनलाई केही खाएर बलियो पार्नु भनेर सल्लाह दिइरहेका छन् । उनले तिनलाई दिउँसो नभएसम्‍म पर्खनु पनि भनिरहेका छन् । अर्को अनुवादः "केही खाना खानुहोस् ताकि यात्रा गर्नको लागि पर्याप्त बलियो हुनुहुनेछ र जानको लागि दिउँसो नभएसम्‍म पर्खनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद