ne_tn/jdg/19/05.md

763 B

तयार भए

लेवी तयार भए

अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्

यहाँ "रोटी" ले "खाना" लाई जनाउँछ । अर्को अनुवादः "आफू यात्रा गर्न सक्‍ने गरी बलियो हुनलाई केही भोजन खानुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

कृपया अझै एक रात बस्नुहोस्

"कृपया अर्को रात बस्‍नुहोस्" (EN-UDB)

शब्द अनुवाद