ne_tn/jdg/18/30.md

2.6 KiB

मोशाका नाति, गेर्शोमका छोरा जोनाथन

यो जवान लेवीको नाम हो, जसले पुजाहारीको रूपमा मीकाको सेवा गर्ने गर्‍थ्यो । यसलाई स्पषट रूपमा लेख्‍‍न सकिन्छ । अर्को अनुवादः "जवान लेवीको नाम जोनाथन थियो, जो मोशाका नाति, गेर्शोमका छोरा थिए । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-names]])

त्यस भूमि कैदमा नपरेसम्म

यसले दानका मानिसहरू तिनीहरूका शत्रुहरूद्वारा पक्राउमा परेपछिको समयलाई जनाउँछ । यहाँ भूमि कैदमा पर्नुलाई यसरी बताइएको छ कि मानौँ त्यो त्यसका शत्रुहरूद्वारा लगिएको एउटा कैदि थियो । अर्को अनुवादः "तिनीहरूका शत्रुहरूले तिनीहरूका भूमि कब्जा नगरेको दिनसम्‍म" वा "तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कैदमा नलगेको दिनसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मीकाले बनाएका

मीकाले आफ्‍ना मूर्तिहरू बनाएका होइनन्, तर कारीगरले तिनका निम्ति ती बनाए । अर्को अनुवादः "मीकाका लागि बनाइएको कुराहरू" वा "मीकाका लागि बनाइएका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद