ne_tn/jdg/18/19.md

1.7 KiB

के तिम्रो निम्ति एउटा मानिसको घरको ... इस्राएलमा एउटा ... कुलको पुजारी हुनु असल छ?

यो सत्य हो भनेर स्‍पष्ट पार्नको लागि तिनीहरू यो आलङ्कारिक प्रश्‍न गर्छन् । यो प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "एक जना मानिसको घरको मात्र पुजाहारी हुनुभन्दा इस्राएलमा भएको कुल र वंशको लागि नै पुजाहारी हुन तिम्रो लागि असल हुन सक्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

पुजारीको हृदय हर्षित भयो

यहाँ पुजाहारीको भावनालाई जोड दिनको लागि तिनलाई तिनको "हृदय" द्वारा जनाइएको छ । अर्को अनुवादः "पुजाहारी खुसी भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद