ne_tn/jdg/18/15.md

594 B

तिनीहरू ... आए

"तिनीहरू ... फर्के"

तिनीहरू ... तिनलाई अभिवादन गरे

यहाँ "तिनी" शब्दले लेवीलाई जनाउँछ ।

दानका छ सय मानिसहरू

"दानका ६०० मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद