ne_tn/jdg/18/09.md

2.5 KiB

के तिमीहरू केही गर्दैनौ?

व्यंग्यात्मक रूपमा यो आलङ्कारिक प्रश्‍न सोधिएको छ र तिनीहरूले त्यसको ठीक विपरित गर्नुपर्ने थियो भन्‍ने अर्थ दिन्छ । यो प्रश्‍न एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले अब केही गर्नुपर्नेछ!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-doublenegatives]])

आक्रमण गर्न ... ढिला नगर

यी दुई नकारात्‍मक शब्दहरू "ढिला" र "नगर" ले आक्रमण गर्नको लागि सकारात्‍मक विचारलाई एकसाथ जोड दिन्छन् । अर्को अनुवादः "छिटो! आक्रमण गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

त्यो सहर फराकिलो छ

"सहर ठूलो छ ।" यो सहरको आकारको वर्णन हो ।

त्यो सहर ... जसमा कुनै कुराको अभाव छैन

बस्‍नको लागि अत्यन्तै रहरलाग्दो ठाउँको जोड दिनको लागि मानिसहरूले यो बढाईं चढाईं गर्छन् । अर्को अनुवादः "जहाँ हामीले चाहेको सबै थोक हामीले पाउनेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

कुनै कुराको अभाव छैन

यी दुई नकारात्‍मक शब्दहरूले सकारात्‍मक विचारलाई एकसाथ जोड दिन्छन् । अर्को अनुवादः "सबै कुराहरू छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

शब्द अनुवाद