ne_tn/jdg/17/12.md

702 B

मीकाले ... अलग गरे

यहाँ "अलग गर्नु" को अर्थ मिकाले तिनलाई "समर्पण गरे" वा "नियुक्त गरे" भन्‍ने हुन्छ । अर्को अनुवादः "मिकाले लेवीलाई समर्पण गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद