ne_tn/jdg/17/10.md

1.8 KiB

बुबा र पुजारी

यहाँ "बुबा" भन्‍ने शब्द वास्तविक बुबा नभएर एउटा सल्लाहकारको रूपमा प्रयोगमा आएको छ । अर्को अनुवादः "एउटा सल्लाहकार र पुजाहारी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अनि ती लेवी उनको घरभित्र गए

यसले ती लेवीहरूले मिकाको प्रस्तावको स्वीकार गरे अनि तिनको घरमा पसे भन्‍ने सङ्‍केत गर्छ । अर्को अनुवादः "अनि ती लेवीहरूले तिनको प्रस्तावको स्वीकार गरे अनि तिनको घरमा पसे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ती जवान मानिस मीकाका छोराहरूमध्ये एकजस्तै भए

त्यो लेवी र मिकाबीचको सम्बन्ध एउटा बुबा र छोराको जस्तो घनिष्ट भयो । अर्को अनुवादः "त्यो जवान मानिस मिकाको नजिक भए र तिनको छोराहरूमध्ये एकजस्तै भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद