ne_tn/jdg/17/07.md

1.2 KiB

बेथलेहेमका

"बेथलेहेमबाटका"

यहूदाका कुलका

यसको अर्थ तिनी यहूदाका परिवारमाझ बसिरहेका थिए, जुन यहूदाको कुल हो । अर्को अनुवादः "जो यहूदाको कुलको माझ बसिरहेको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उनी आफ्ना जिम्मेवारी पुरा गर्न त्यहाँ बसे

"उनी बसे र त्यहाँ काम गरे"

बसोबासको निम्ति नयाँ ठाउँ खोज्न

"बस्‍नको लागि भिन्‍नै ठाउँ खोज्‍न"

शब्द अनुवाद