ne_tn/jdg/17/03.md

1.6 KiB

अलग गरेर

कुनै निश्‍चित उद्देश्यको निम्ति केहि कुरा समर्पण गर्नु भन्‍ने यसको अर्थ हुन्छ । अर्को अनुवादः "समर्पण गरेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ढलौटे मूर्ति

एउटा विशेष आकृति दिनको लागि पगालेर mold मा खन्याइएको धातु

परमप्रभुमा अर्पण गर्दछु

"म तपाईंलाई फिर्ता दिन्छु"

चाँदीका दुई सय सिक्का

"चाँदिका २०० सिक्‍का" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

ती मीकाको घरमा राखियो

यहाँ "ती" शब्दले धातुका मुर्तिहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मीकाले ती आफ्‍नो घरमा राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद