ne_tn/jdg/16/06.md

1.5 KiB

तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्न सकिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंलाई नियन्न्रण गर्नलाई तपाईंलाई बाँध्‍न" वा "तपाईंलाई रोक्‍नलाई तपाईंलाई बाँध्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

नयाँ ... धनुका ताँदा

धनुका ताँदा प्रायः पशुका भागहरूबाट बनाइन्थ्यो, प्रायः स्‍नायुबन्धनबाट । "नयाँ ... धनुका ताँदा" वाक्यांशले भर्खरै मारिएको र नसुकेको पशुबाट बनाइएकोलाई जनाउँछ ।

नसुकेका

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "नसुकाइएका" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद