ne_tn/jdg/16/01.md

1.9 KiB

उनी त्यससँग सुते

"त्यससँग सुते" भन्‍ने वाक्यांश सहवास गर्नु भन्‍ने कुरालाई जनाउने एउटा भद्र तरिका हो । अर्को अनुवादः "तिनले त्यससित सहवास गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

गाजाका मानिसहरूलाई यस्तो भनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "गाजाका मानिसहरूलाई कसैले यस्तो भन्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे ... सारा रात सहरको प्रवेशद्वारमा कुरे

यसले यो सङ्केत गर्छ कि, गाजाका कोही मानिसहरूले शिमशोन बसेको ठाउँलाई घेर र अरूले चाहिँ सहरको मूलढोकामा कुरे ताकि तिनी जान नपाउन् ।

तिनीहरू सारा रात शान्त रहे

सम्भावित अर्थहरू १) तिनीहरूले सारा रात कुनै आवाज निकालेनन्" वा "तिनीहरूले सारा रात तिनलाई पक्रने कोशिस गरेनन्"

शब्द अनुवाद