ne_tn/jdg/15/17.md

2.5 KiB

रामत-लही

यो एउटा ठाउँको नाम हो । यस नामको अर्थ "बङ्गाराको डाँडा" हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

धेरै तिर्खाए

"पानी पिउन चाहे"

तिर्खाले मर्नेछु ... पर्नेछु

सम्भावित अनुवादहरूः १) शिमशोन यत्ति धेरै तिर्खाएका थिए कि उनी साँच्‍चै मर्न सक्‍थे" २) शिमशोन कत्ति तिर्खाएका छन् भन्‍‍ने देखाउनको लागि उनी तिर्खाले मर्नेछन् भनेर बढाई चढाई गर्छन् । अर्को अनुवादः "तर अब के तपाईं मलाई तिर्खाको कारण कमजोर हुन र मर्न दिनुहुन्छ? (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तिर्खाले मर्नेछु

यसको अर्थ पर्याप्त पानी नपिएको कारण शरीरमा पानी नहुनु र मर्नु भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

खतना नभएका मानिसहरूका हातमा पर्नु

यहाँ "हातमा पर्नेछु" भन्‍ने वाक्यांशको अर्थ कब्जामा पर्नु भन्‍ने हुन्छ । खतना नभएकाहरूले पलिश्तीहरूलाई जनाउँछ र "खतना नभएका" शब्दले तिनीहरूले परमप्रभुको आराधना गर्दैनन् भनेर जोड दिन्छ । अर्को अनुवादः "ईश्‍वरहिन् पलिश्तीहरूबाट कब्जामा पर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद