ne_tn/jdg/15/15.md

1.3 KiB
Raw Permalink Blame History

आलो बङ्गारो

यसको अर्थ त्यो गधा भर्खरै मरेको र त्यसको हड्डीहरू कुहिन पनि थालेको थिएन भन्‍ने यसको अर्थ हुन्छ । बङ्गारो भनेको तल्‍लो भागमा भएको दाँत हो ।

एक हजार मानिसहरू

"१, मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

थुप्रो लाग्यो

शिमशोनले कत्ति धेरै मानिसहरू मारे भन्‍ने कुरालाई यस वाक्यांशले वर्णन गर्छ । लाशको ठूलो थुप्रो बनाउनको लागि त्यहाँ पर्याप्त मात्रामा लाशहरू थिए । अर्को अनुवादः "मैले लाशको थुप्रो बनाएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद