ne_tn/jdg/15/12.md

1.7 KiB

पलिश्तीहरूका हात

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "पलिश्तीहरूका नियन्‍त्रण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीलाई ... तिनीहरूकहाँ सुम्पनेछौँ

यसले कसैलाई कसैको नियन्‍त्रणमूनि हुने तुल्याउनु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "तिमीलाई ... पलिश्तीहरूकहाँ सुम्पनेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यस चट्टानबाट माथि

यसले न्यायकर्ता १५:८मा शिमशोन गएको एताम भीरको गुफालाई जनाउँछ । यहाँ "बाट माथि" को अर्थ तिनीहरूले तिनलाई गुफाबाट टाढा ल्याएका छन् भन्‍ने हुन्छ । अर्को अनुवादः "ठूलो ढुङ्गाको गुफाबाट टाढा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद