ne_tn/jdg/15/11.md

2.5 KiB
Raw Permalink Blame History

यहूदाका तिन हजार मानिसहरू

"यहूदाका ३, मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एतामको भीरको गुफा

तपाईंले न्यायकर्ता १५:८मा गर्नुभएजस्तै यस वाक्यांशलाई अनुवाद गर्नुहोस् ।

के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू भएका छन्? यो तिमीले हामीलाई के गर्‍यौ?

यहूदाका मानिसहरूले शिमशोनलाई हप्काउनको लागि यो प्रश्‍न गर्छन् । यी प्रश्‍नहरूलाई एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीलाई थाहा छ कि पलिश्तीहरू हामीहरूमाथि शासकहरू हुन्, तर तिमी तिनीहरू शासक नभएझैँ व्यवहार गर्छौ । तिमीले जे गर्‍यौ, त्यसले हामीलाई निकै हानी पुगेको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूले मलाई जस्तो गरे, मैले पनि तिनीहरूलाई त्यस्तै गरेँ

शिमशोनले आफ्‍नी पत्‍नीलाई तिनीहरूले कसरी मारे र बदलामा कसरी तिनले तिनीहरूलाई मारे भन्‍ने कुरालाई जनाउँछ । यसलाई सपष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले मेरी पत्‍नीलाई मारे, त्यसैले मैले तिनीहरूलाई मारेँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद