ne_tn/jdg/15/09.md

1.7 KiB

पलिश्तीहरू माथि आए ... यहूदामा

यहाँ "माथि आए" भन्‍ने वाक्यांश प्रयोग भएको छ किनभने पलिश्तीहरू यहूदा गए जुन तिनीहरू यात्रा गरेका ठाउँभन्दा उचाइमा अग्‍लो छ ।

युद्धको निम्ति तयारी गरे

"तिनीहरू आफैलाई युद्धको निम्ति सङ्गठीत गरे"

लही

यो यहूदाको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यसले हामीलाई गरेको व्यवहारजस्तै त्यसलाई पनि गर्न

पलिश्तीहरूले शिमशोनलाई कसरी मार्न चाहन्छन् भन्‍ने कुरालाई तिनीहरू शिमशोनले धेरै पलिश्तीहरूलाई मारेको कुरासित तुलना गर्दैछन् । अर्को अनुवादः "त्यसले हाम्रा धेरै मानिसहरूलाई मारेको जस्तै त्यसलाई पनि मार्न" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-simile]])

शब्द अनुवाद