ne_tn/jdg/15/03.md

2.2 KiB

मैले पलिश्तीहरूलाई चोट दिँदा म निर्दोष हुनेछु

शिमशोनले पलिश्तीहरूलाई आक्रमण गर्‍यो भने आफू निर्दोष हुनेछन् भनेर सोच्छन् किनभने तिनीहरूले उनलाई गलत व्यवहार गरेका थिए । यसलाई सपष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले पलिश्तीहरूलाई चोट दिँदा म निर्दोष हुनेछु किनभने तिनीहरूले मलाई गलत व्यवहार गरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिन सय स्यालहरू

"३०० स्यालहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

स्यालहरू

स्यालहरू कुकुरजस्तै जनावरहरू हुन् जसका लामा पुच्छर हुन्छन् र जसले गुँडका चराहरू र साना जनावरहरू खान्छन् ।

हरेकलाई जोडी-जोडी

कुनै पनि कुराको दुईवटालाई जोडी भनिन्छ, जस्तै दुईवटा स्यालका दुईवटा पुच्छर

पुच्छर-पुच्छर

"तिनीहरूका पुच्छर"

राँको

राँको भनेको एउटा टुप्‍पोमा केही ज्वलनशील कुरा गाँसिएको काठको लट्ठि हो; राँको प्रायः अरू कुरा बाल्‍न वा उज्यालोको लागि बोकिन्छ ।

शब्द अनुवाद