ne_tn/jdg/15/01.md

2.6 KiB

उनले आफैँलाई भने

यसले सोच्‍नुलाई जनाउँछ । अर्को अनुवादः "उनले आफै सोचे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म मेरी पत्नीको कोठामा जानेछु

शिमशोनले आफ्‍नी पत्‍नीसित सुत्‍ने मनासय गरे । यसलाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "म मेरी पत्‍नीको कोठामा जान्छु ताकि हामी सँगै सुत्‍न सकौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसका बुबाले उनलाई भित्र जान दिएनन्

नलेखिएका शब्दहरू थप्दा सहज हुन सक्छ । अर्को अनुवादः "उनको कोठाभित्र जाने अनुमति दिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

यसैले मैले त्यसलाई तपाईंको लोकन्तलाई दिएँ

यसको अर्थ तिनले उनलाई तिनको साथीको पत्‍नी हुनलाई दिए भन्‍ने हुन्छ । यसलाई स्पष्टसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "यसैले मैले उनलाई तिम्रो साथीसित विवाह गर्नेको निम्ति दिएँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसैलाई लैजानुहोस्

शिमशोनले उनलाई आफ्‍नी पत्‍नीको रूपमा लिनको लागि तिनले उनलाई सल्‍लाह दिँदैछन् । यसलाई स्पष्ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिम्रो पत्‍नी हुनको निम्ति उनलाई लैजाऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद