ne_tn/jdg/14/19.md

2.3 KiB

शक्तिमा शिमशोनमाथि आउनुभयो

"आउनुभयो" शब्दको अर्थ परमप्रभुको आत्माले शिमशोनलाई प्रभाव पार्नुभयो भन्‍ने हुन्छ । यस मामिलामा उहाँले तिनलाई निकै बलियो पार्नुभयो । अर्को अनुवादः "शिमशोनलाई धेरै बलियो पार्नुभयो" वा "शिमशोनलाई धेरै शक्तिशालि पार्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिस जना मानिसहरूलाई मारे

"३० जना मानिसहरूलाई मारे" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूका ... मानिसहरू

"त्यहाँ बस्‍ने मानिसहरू"

लुट

प्रायः लडाईं वा युद्धपछि जबरजस्ति लिइएका थोकहरू

तिनीहरूका लुगाहरू

यी तिनले अश्कलोनबाट लिएका लुटबाटका थिए । अर्को अनुवादः "तिनले लिएका लुगाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

रिसले चूर

"धेरै रिसाएको"

शिमशोनकी पत्नी लोकन्त हुने मानिसलाई दिइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनकी पत्‍नीका पिताले उनलाई तिनका लोकन्तलाई दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

लोकन्त

"नजिकको साथी"

शब्द अनुवाद