ne_tn/jdg/14/18.md

2.7 KiB

सहरका मानिस

यसले शिमशोनकी पत्‍नीको आफन्‍तहरूलाई जनाउँछ । यसलाई स्पष्टसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "जवान मानिस" वा "उनका आफन्तहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सातौँ दिन

"७ औँ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?

यो अड्कोको उत्तर हो । यसलाई प्रश्‍नहरूको सट्टा एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । आवश्यक परेको खण्‍डमा यसमा थप जानकारीहरू थपेर यो कसरी अड्कोसित सम्बन्धित छ भनेर स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मह गुलियो हुन्छ र सिंह बलियो हुन्छ" वा "मह गुलियो हुन्छ र त्यो सिंहबाट बाहिर निस्क्यो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

तिमीहरूले मेरो कोरेलीले नजोतेका भए

तिनीहरूले उत्तर पाउनलाई तिनको पत्‍नीको सहायता लिनुलाई, कसैले खेत खन्‍नको लागि अर्को व्यक्तिको बाछो प्रयोग गर्ने कुरासित शिमशोनले तुलना गर्छन् । अर्को अनुवादः "यदि तिमीहरूले मेरो पत्‍नीको सहायता नलिएको भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जोतेका

जोत्‍नु भनेको माटोलाइ बिउ छर्नको लागि तयार पार्न पातको धारलाई माटोमा तान्‍नको लागि कुनै पशुको प्रयोग गर्नु हो ।

शब्द अनुवाद