ne_tn/jdg/14/16.md

3.5 KiB

तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ! तपाईंले मलाई प्रेम गर्नुहुन्न

जोड दिनको लागि शिमशोनकी पत्‍नीले मुलतः उस्तै कुरालाई दुईपटक भनेकी छिन् । अर्को अनुवादः "तपाईं मलाई साँच्‍चै प्रेम गर्नुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

अड्को

एउटा खेल, जसमा खेलाडीहरूले जटिल प्रश्‍नका उत्तर पत्ता लगाउनुपर्ने हुन्छ ।

यता हेर

यो वाक्पद्धति कसैको ध्यान पाउनको लागि प्रयोग गरिएको छ । यहाँ "हेर" को अर्थ "सुन" भन्‍ने हुन्छ । अर्को अनुवादः "मेरो कुरा सुन" वा "मैले भन्‍न लागेको कुरामा ध्यान देऊ"

मैले मेरो बुबा वा आमालाई त बताएको छैनँ, के म तिमीलाई बताऊँ?

त्यसको उत्तर उनले आफूलाई भनोस भनेर उनले माग गरेको हुनाले शिमशोनले उनलाई हप्काउँदैथिए । यस प्रश्‍नलाई एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले मेरा बुबा आमालाई पनि भनेको छैन । म तिमीलाई भन्दिन ।" वा "मैले मेरा बुबा आमालाई पनि नभनेको कुरा तिमीलाई भन्‍नु भनेर माग नगर्नु, किनभने उहाँहरू मसित तिमीभन्दा धेरै नजिक हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

भोजको सातौँ दिनसम्म

सम्भावित अर्थहरूः १) तिनीहरूका भोजको सातौँ दिनसम्‍म" वा २) तिनीहरूका सात दिने भोजको विश्रामको समयसम्म ।"

सातौँ दिन

"७ औँ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

त्यसले उनलाई धेरै दबाब दिइरहेकिथी

यहाँ "दबाद" शब्दको अर्थ "बिन्ती" भन्‍ने हुन्छ । अर्को अनुवादः "त्यसले आफूलाई भन्‍नको लागि उनलाई बिन्ती गरिरही" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद