ne_tn/jdg/14/10.md

1.4 KiB

शिमशोनका बुबा त्यस स्त्री भएको ठाउँमा गए

यहाँ "तल" भन्‍ने शब्द प्रयोग भएको छ किनभने तिम्‍ना तिनको बुबाको घर भएको ठाउँभन्दा उचाइमा कम छ । अर्को अनुवादः "शिमशोनका पिता त्यस स्‍त्री बस्‍ने ठाउँमा गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

एउटा दुलहाले गर्नुपर्ने प्रथा

यो वैवाहिक प्रथा थियो भनेर स्‍पष्ट पार्दा सहज हुन सक्छ । अर्को अनुवादः "विवाह गर्न लागेका जवान मानिसहरूको प्रथा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले आफ्ना तिस जना साथी

"तिनीहरूले आफ्‍ना ३० जना साथी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद