ne_tn/jdg/14/07.md

1.5 KiB

त्यसले उनलाई प्रसन्न बनाइन्

यसको अर्थ शिमशोनले उनी अति सुन्दर छिन् भनी सोचे भन्‍ने हो । अर्को अनुवादः "उनी धेरै सुन्दर थिइन् भन्‍ने कुराले तिनी अति प्रसन्‍न थिए" वा "उनी धेरै सुन्दर छिन् भनेर तिनले सोचे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उनले छेऊमा फर्केर

यसको अर्थ तिनले केही गर्ने आफ्‍नो बाटो बिराए भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनले बाटो बिराए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सिनु

"लाश"

र त्यहाँ ... मौरीको झुण्ड र मह थियो

अर्को अनुवादः "तिनले मौरीको झुण्ड भेट्टाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

झुण्ड

किराहरूको ठूलो समूह

लिए

"बटुले"

शब्द अनुवाद