ne_tn/jdg/14/01.md

2.0 KiB

शिमशोन तल तिम्नामा गए

यहाँ "तल" भन्‍ने शब्द प्रयोग भएको छ किनभने तिम्‍ना तिनको बुबाको घर भएको ठाउँभन्दा उचाइमा कम छ । तिम्‍ना सोरेक उपत्यकामा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना

"छोरी" शब्द जवान, अविवाहित स्‍त्रीहरूलाई जनाउने नम्र तरिका हो । अर्को अनुवाद: "पलिश्तीहरू मानिसहरूमध्‍ये एक जना अविवाहित स्‍त्रीहरू" वा "पलिश्ती केटी"s (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिनलाई मेरो पत्नी हुनलाई ल्याइदिनुहोस्

यो एउटा वाक्पद्धति हो । शिमशोनले आफ्‍ना अबिभावकसित त्यस पलिश्ती स्‍त्रीका अबिभावकसित विवाहको कुरा गर्ने माग गरिरहेका छन् । अर्को अनुवादः "अब तिनलाई मेरी पत्‍नी हुनलाई बन्दोवस्त गरिदिनुहोस्!" वा "मैले तिनीसित विवाह गर्नलाई बन्दोबस्त गरिदिनुहोस्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद