ne_tn/jdg/13/23.md

1.0 KiB

उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुहुनेथिएन, न त उहाँले यस समय हामीलाई यी कुराहरू भन्नुहुनेथियो

मानोहकी पत्‍नीले जोड दिनलाई मुलतः एउटै कुरालाई दोहोर्‍याइन् । यी दुई भनाईहरूलाई एककृत पार्न सकिन्छ । अर्को अनुवादः "हामीले के गरेको उहाँले चाहनुहुन्थ्यो भनेर उहाँले हामीहरूलाई भन्‍नुहुनेथिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद