ne_tn/jdg/13/21.md

944 B

तिनी परमप्रभुका स्वर्गदूत रहेछन्

यहाँ "तिनी" शब्दले मानोह र तिनकी पत्‍नीले देखेका मानिसलाई जनाउँछ ।

हामी निश्चय नै मर्नेछौँ, किनभने हामीले परमेश्वरलाई देखेका छौँ!

परमेश्‍वरले तिनीहरूलाई मर्ने तुल्याउनुहुनेछ भनेर तिनीहरूले सोच्छन् भनेर यसले सङ्केत गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद