ne_tn/jdg/13/19.md

1.6 KiB

अन्नबलिसित

होम बलि चढाउँदा यस व्यवस्थामा अन्‍नबलि चढाउनुपर्थ्‍यो । अर्को अनुवादः "यससित अन्‍नबलि चाहिन्थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

चट्टानमा

"वेदीमा ।" मानोहले बलि चढाएको वेदी चट्टान थियो ।

उहाँले केही ... गर्नुभयो

"स्वर्गदुतले केही ... गर्नुभयो"

परमप्रभुका स्वर्गदूत वेदीको आगोमा गए

"परमप्रभुका स्वर्गदुत वेदिको ज्वालाद्वारा स्वर्गमाथि गए"

आफ्नो मुहार भुइँसम्म निहुराए

"यो सम्मान र आदरको एउटा चिन्ह हो, तर यसले तिनीहरूको परमप्रभुप्रतिको डरलाई पनि देखाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद