ne_tn/jdg/13/17.md

1.4 KiB

तपाईंको वचन पुरा हुँदा

"तपाईंले भन्‍नेभएको कुरा पुरा हुँदा"

तिमी किन मेरो नाउँ सोध्छौ?

स्वर्गदुतले हप्किको रूपमा यो प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई भनाईको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो नाम के हो भनी तिमीले मलाई सोध्‍न हुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

त्यो आश्चर्यपूर्ण छ

तिनीहरूले किन उनको नाम सोध्‍न हुँदैन भनेर अझ स्पष्ट रूपमा व्याख्या गर्दा सहज हुन सक्छ । अर्को अनुवादः "यो बुझ्‍न तिमीहरूका लागि अति आश्चर्यपूर्ण छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद