ne_tn/jdg/13/12.md

1.7 KiB

तपाईंका वचन

यसले मानिसले भनेको कुरालाई जनाउँछ । अर्को अनुवादः "तपाईंले जे भन्‍नुभएको छ"

दाखको बोटबाट आउने केही पनि

यहाँ स्वर्गदुतले दाखमा फल्‍ने कुनै पनि खानेकुरालाई दाखको बोटबाट "आउने" को रूपमा जनाउँछ । अर्को अनुवादः "दाखमा फल्‍ने कुनै पनि कुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अशुद्ध

खानको निम्ति अनुपयुक्त छ भनी परमप्रभुले भन्‍नुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपले अशुद्ध थियो । तपाईंले न्यायकर्ता १३:७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद