ne_tn/jdg/13/08.md

873 B

मानोह

तपाईंले न्यायकर्ता १३:२मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

स्‍त्रीकहाँ देखा परे

लेखकको शब्दहरूको अस्पष्ट अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मानोहकी पत्‍नीकहाँ आए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद