ne_tn/jdg/13/03.md

3.1 KiB

एउटा छोरो जन्माउनेछौ

यसले प्रसबलाई जनाउँछ । अर्को अनुवादः "छोरा जन्माउनेछौ" वा "एउटा बालक हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

कुनै अशुद्ध कुरा

खानको निम्ति अनुपयुक्त छ भनी परमप्रभुले भन्‍नुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपले अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हेर

"ध्यान देऊ" वा "सुन"

त्यसको कपालमा छुरा लाग्नेछैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको कपाल कसैद्वारा काटिने छैन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

छुरा

छालामा भएको कपाल काट्न प्रयोग गरिने धारिलो चक्‍कु

परमेश्वरको निम्ति नाजिरी

यसको अर्थ तिनी नाजरीको रूपमा परमेश्‍वरप्रति समर्पित हुनेछ भन्‍ने हुन्छ । अर्को अनुवादः "परमेश्‍वरप्रति समर्पित नाजिरी" वा "नाजिरीको रूपमा परमेश्‍वरप्रति समर्पित" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

गर्भदेखि नै

यहाँ "गर्भ" ले बच्चा जन्मनु अघिको समयलाई जनाउँछ । अर्को अनुवादः "तिनी जन्मनु अघिदेखि नै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पलिश्तीहरूका हात

यहाँ "हात" ले नियन्न्रण भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "पलिश्तीहरूका नियन्न्रण" वा "पलिश्तीहरूका नियन्न्रणमुनि हुनु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद