ne_tn/jdg/12/13.md

1.6 KiB

हिल्लेल ... अब्दोन

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पिरातोनी ... पिरातोन

पिरातोन एउटा ठाउँको नाम हो, त्यस ठाउँबाटको कोहीलाई पिरातोनी भनिन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरू सत्तरी गधाहरूमा सवार हुन्थे

यी मानिसहरूका सत्तरी वटा गधाहरू थिए, जुन तिनीहरूले सवारी गर्थे । यहाँ "स्वामित्वमा थियो" को सट्टा "सवार" शब्द प्रयोग गरिएको छ । अर्को अनुवादः "तिनीहरूका सत्तरी गधाहरू थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चालिस छोरा र तिस नातिहरू ... सत्तरी गधाहरू

"४० छोराहरू ... ३० नातीहरू ... ७० गधाहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद