ne_tn/jdg/09/44.md

1.5 KiB

समुहहरू

"सैनिकहरूको समूहहरू"

अरू दुई समुह

"अरू २ समूह" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अबीमेलेक ... लडे...तिनले ... भत्काइदिए

यहाँ " अबीमेलेक' ले उनका सैनिकहरूलाई जनाउँछ । अर्को अनुवादः "अबीमेलेक र तिनका सैनिकहरू ... लडे...तिनीहरूले ... भत्काइदिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सहरको विरुद्ध

यहाँ "सहर" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "शकेमका मानिसहरूको विरुद्ध" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

भत्काइदिए

"बिगारिदिए"

त्यसमाथि नून छरिदिए

भूमिमाथि नून छरिदिए" भूमिमा नून छरेमा त्यसमा केहीपनि उब्जँदैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद