ne_tn/jdg/09/25.md

974 B

पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे,

"मानिसहरूलाई पहाडहरूका टुप्पोमा लुक्‍न र अबीमेलेकलाई आक्रमण गर्न ढुकी बसे ।"

यस बारेमा अबीमेलेकलाई भनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले अबीमेलेकलाई मानिसहरू तिनलाई आक्रमण गर्न कुरिरहेका छन् भनी बताए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद