ne_tn/jdg/09/17.md

2.6 KiB

सामान्य जानकारी:

योतामले त्यो समय र ठाउँको अवस्थामा लागू गर्छन् ।

र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका... र मिद्यानीहरूका हातबाट

यहाँ योतामले गिदोनले शकेमको मानिसहरूलाई बचाउन लडाइँ गरेतापनि शकेमका मानिसहरूले गिदोन र तिनका मानिसहरूसँग गरेको नराम्रो व्यवहार योतामले विश्‍वास गर्न नसकेको व्यक्त गर्दैछन् ।

मिद्यानीहरूका हातबाट

यहाँ " हात" ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । अर्को अनुवादः "मिद्यानीहरूका शक्तिबाट" वा "मिद्यानीहरूबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू ...विरुद्धमा उठेका छौ

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः" तिमीहरूले ...विरोध गरेका छौ ।" वा "तिमीहरूले ... विरुद्धमा बिद्रोह गरेका छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरा बुबाका घराना

यहाँ " घर" ले परिवारलाई जनाउँछ । अर्को अनुवादः " मेरा बुबाका परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सत्तरी

"७०" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एउटै ढुङ्गामा

"१ ढुङ्गामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

उनकी कमारी

यहाँ "उनकी "ले गिदोनलाई जनाउँछ ।

शब्द अनुवाद