ne_tn/jdg/09/12.md

2.1 KiB

सामान्य जानकारी:

योताम निरन्‍तर आफ्नो द‍ृष्‍टान्त भन्‍छन् जहाँ रूखहरूले विभिन्‍न मानिसहरूका समूहहरूलाई जनाउँछ ।

रूखहरूले दाखको बोटलाई भने

यस द‍ृष्‍टान्तमा योतामले मानिसले गर्ने कामहरू रूखहरू र दाखको बोटले गरिरहेको कुरा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parables]] र [[rc:///ta/man/translate/figs-personification]])

के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने ...अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?

राजा हुन इन्कार गर्न दाखको बोटले यो प्रश्‍न सोध्दै छन् । यो प्रश्‍नलाई सामान्य वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "देवताहरू र मानवजातिलाई खुशी तुल्याउने ...अरू रूखहरूमाथि राज्‍य गर्न फर्कने छैनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

काँढाको झाडी

काँढाहरू दुख्‍ने गरी घोच्‍ने तिखा काँडहरू वा वस्तुहरू हुन् । यस झाडीका हाँगाहरूमा धेरै तिखा काँडहरू छन् ।

शब्द अनुवाद