ne_tn/jdg/09/09.md

2.8 KiB

सामान्य जानकारी:

योताम द‍ृष्‍टान्त भन्‍न सुरू गर्छन् जहाँ रूखहरूले विभिन्‍न मानिसहरूका समूहहरूलाई जनाउँछ ।

जैतूनको रूखले तिनीहरूलाई भने... नेभाराको रूखले तिनीहरूलाई भने

यस द‍ृष्‍टान्तमा योतामले मानिसले गर्ने कामहरू रूखहरूले गरिरहेको कुरा वर्णन गर्छन् ।. (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parables]] र [[rc:///ta/man/translate/figs-personification]])

के देवताहरू र मानवजातिलाई सम्‍मान दिने ...अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?

राजा हुन इन्कार गर्न जैतूनको रूख यो प्रश्‍न सोध्दै छन् । यो प्रश्‍नलाई सामान्य वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " देवताहरू र मानवजातिलाई सम्‍मान दिने ...अरू रूखहरूमाथि शासन गर्ने छैनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मैले मेरो गुलियोपन ... अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?

राजा हुन इन्कार गर्न नेभाराको रूख यो प्रश्‍न सोध्दै छन् । यो प्रश्‍नलाई सामान्य वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले मेरो गुलियोपन ... अरू रूखहरूमाथि राज्‍य गर्ने छैनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरो गुलियोपन र मेरो असल फल

अर्को अनुवादः "मेरो गुलियो असल फल" ( EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद