ne_tn/jdg/09/07.md

2.8 KiB

सामान्य जानकारी:

योताम द‍ृष्‍टान्त भन्‍न सुरू गर्छन् जहाँ रूखहरूले विभिन्‍न मानिसहरूका समूहहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parables)

जब योतमलाई यो कुराको बारेमा सुनाइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः अबीमेलेकले योतामका दाजुहरूलाई मारेका थिए भनी जब योतामले सुने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

गिरीज्जीम डाँडा

यो एउटा डाँडा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि शासन गर्नुहोस् ।’

यस द‍ृष्‍टान्तमा योतामले मानिसले गर्ने कामहरू रूखहरूले गरिरहेको कुरा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parables]] र [[rc:///ta/man/translate/figs-personification]])

आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति

यहाँ तेलले अभिषेक गर्नु साङ्‍केतिक कार्य हो जसले कुनै व्‍यक्तिलाई राजा नियुक्त गर्नुलाई जनाउँछ । अर्को अनुवादः "आफूहरू सबैमाथि शासन गर्न राजा नियुक्त गर्नको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

हामीमाथि राज्‍य गर्नुहोस्

"हाम्रो राजा हुनुहोस्"

शब्द अनुवाद