ne_tn/jdg/09/01.md

2.3 KiB
Raw Permalink Blame History

यरूब-बाल

यो गिदोकको लागि अर्को नाम हो । न्यायकर्ताहरू ६:३२मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्‍छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको?

यसमा उद्धरणभित्रको उद्धरण छ ।प्रत्‍यक्ष वाक्यलाई अप्रत्यक्ष वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कृपया शकेमका अगुवाहरूलाई सोध्नु कि तिनीहरू आफूहरूमाथि यरूब-बालका सबै सत्तरी छोराहरूले शासन गरेको चाहन्छन् वा आफ्ना छोराहरूमध्ये एक जनाले शासन गरेको चाहन्छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

सत्तरी

"७०" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

म तपाईंहरूकै हाड र मासु हुँ

यहाँ "तपाईंहरूकै हाड र मासु" ले कसैको नातेदार भएको जनाउँछ । अर्को अनुवादः "म तपाईंहरूकै परिवारको सदस्‍य हुँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद