ne_tn/jdg/08/26.md

1.4 KiB

१,७०० शेकेल सुन

यदि आधुनिक तौलको एकाइ प्रयोग गर्न आवश्‍यक भए, यहाँ दुई तरिकाले गर्न सकिन्छ । अर्को अनुवादः "१८.७ किलोग्रामको सुन" वा "२० किलोग्रामको सुन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/translate-bweight]])

चन्द्रहार

न्यायकर्ताहरू ८:२१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अरू गहनाहरू

सिक्री वा हारको डोरीमा अन्‍तमा झुण्‍डिएको झुम्का

मिद्यानी राजाहरूले लगाएका

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ ।उदाहरणको लागिः "मिद्यानी राजाहरूद्वारा लगाइएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद