ne_tn/jdg/08/08.md

2.3 KiB

त्यहाँबाट तिनी ... गए

यहाँ "उनी" ले गिदोनलाई जनाउँछ । गिदोनले तिनलाई पछ्‍याउने सैनिकहरूलाई जनाउँछ । अर्को अनुवादः "त्यहाँबाट उनीहरू ... गए।" वा "त्यहाँबाट गिदोन र तिनका ३०० मानिसहरू गए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

पनीएल

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने

बुझेको जानकारी तपाईंले स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "त्यहाँ तिनले खाना माग्‍न त्यही कुरा भने ।" वा "र मानिसहरूसँग तिनले खाना मागे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

जब म फेरि सकुशल आउनेछु

यो तिनका शत्रुहरूको पराजयको बारेमा बताउने नम्र तरिका हो । अर्को अनुवादः "जब मिद्यानी सेनालाई मैले पूरै पराजित गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

म यो किल्ला भत्काइदिनेछु

यहाँ "म" ले गिदोन र उनका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः म र मेरा मानिसहरूले यो किल्ला भत्काइदिनेछौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद