ne_tn/jdg/08/01.md

1.4 KiB

तपाईंले हामीलाई यो के गर्नुभयो?

गिदोनले आफ्नो सेनामा एफ्राइमका कुलका मानिसहरूलाई समावेश नगरेका हुनाले तिनीहरूले गिदोनलाई गाली गर्न यो प्रश्‍न सोधे । यसलाई सामान्य वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले हामीलाई निष्‍पक्ष रूपमा व्यवहार गर्नुभएको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मिद्यानीहरूका विरुद्ध

यहाँ "मिद्यानीहरू" ले मिद्यानी सेनालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उनीसँग तिनीहरूको ठुलो बहस भयो

"उनीसँग तिनीहरू रिसाएर बहस गरे । "तिनीहरूले उनलाई बेसरी गाली गरे ।"

शब्द अनुवाद