ne_tn/jdg/06/33.md

886 B

यति बेला

यहाँ यो शब्द कथावस्‍तुमा विश्राम अंकित गर्न प्रयोग भएको छ । यहाँ लेखकले कथाको नयाँ भाग भन्‍न सुरू गर्छन् ।

एकसाथ भेला भए

यो वाक्यांशको पुरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "सेनाझैँ दल बाँधे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद