ne_tn/jdg/06/28.md

1.3 KiB

उठे

"ओछ्‍यानबाट उठे" वा "बिउँझे"

बाल देवताको वेदी भत्किएको, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो, र त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो ।

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " तिनीहरूले कसैले बाल देवताको वेदी भत्‍काएको , र त्यसको छेउमा भएको अशेरा देवीको मुर्ति ढालेको र त्यहाँ वेदी बनाएको र त्यो दोस्रो साँढेलाई चढाएका थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद