ne_tn/jdg/06/16.md

1.2 KiB

म तँसँग हुनेछु

यहाँ" तँसँग हुनेछु" वाक्‍पद्धति हो जसको अर्थ परमप्रभुले गिदोनलाई सहायता गर्नुहुनेछ र आशिष् दिनुहुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

एक जना मानिसलाई झैँ

तपाईंले पुरा अर्थ स्‍पष्‍ट लेख्‍न सक्‍नुहुनेछ । अर्को अनुवादः "केवल एक जना मानिससँग लडाइँ गरेझैँ सजिलैसँग" ( EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंको सामु नराखेसम्‍म

"तपाईंलाई नटक्र्याउँदासम्म"

शब्द अनुवाद