ne_tn/jdg/06/05.md

2.6 KiB

तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा

मिद्यान देश लाल समुद्रको नजिक इस्राएल देशको दक्षिणमा थियो । मिद्यानबाट इस्राएलमा यात्रा गर्दा " लिएर आउनु" वाक्यांश भन्‍नु सामान्य कुरा थियो ।अर्को अनुवादः "जब-जब मिद्यानीहरूले आफ्ना पाल्तु वस्तुहरू र पालहरू इस्राएल देशमा लिएर आउँथे ।"

तिनीहरू सलहहरूका हुलझैँ हुन्‍थे

मिद्यानीहरूलाई सलहहरूका हुलसँग तुलना गरिएको छ किनभने तिनीहरू मानिसहरूको ठूलो सङ्ख्‍यामा आए र तिनीहरूका पशुहरूले उनीहरूका सबै बालीहरू खाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

गन्‍न असम्भव हुन्थ्यो

सङ्ख्या अत्यन्त ठुलो थियो भन्‍ने देखाउने यो बढाइचढाइ गरिएको वाक्य, अतियुक्ति हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

मिद्यानीहरू... कमजोर बनाए

यहाँ "मिद्दानीहरू" ले मिद्दानका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुलाई पुकारे

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "परमप्रभुसित सहायताको निम्ति प्रार्थना गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद