ne_tn/jdg/05/28.md

1.4 KiB

झ्याल

काठहरू एकमाथि अर्को राख्‍दै बनाइएको काठको झ्याल

उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?

यी दुई प्रश्‍नहरूले समान अर्थ दिन्छन् । यी दुई वाक्यहरूलाई एकसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "सीसरालाई घर पुग्‍न किन यति धेरै समय लाग्दै छ?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उसको रथ ... उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?

यी दुवैले सीसरालाई जनाउँछ । अर्को अनुवादः "सीसराको ...सीसरा ... किन आएन " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद