ne_tn/jdg/04/23.md

1.5 KiB

परमेश्‍वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो

परमेश्‍वरले याबीन र तिनका सेनाद्वारा इस्राएली मानिसहरूलाई परास्त हुनदिनुलाई,इस्राएलका मानिसहरूले हेर्दा-हेर्दै परमेश्‍वर आफैले याबीनलाई परास्त गर्नुभएको जस्तैगरी बताइएको छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सामर्थ

"सैन्य शक्ति"

इस्राएलका मानिसहरूले ... याबीनलाई नष्‍ट नगरेसम्म

यहाँ "याबीन" ले तिनको सेनालाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरूले ... याबीन र तिनका सेनालाई नष्‍ट नगरेसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद